ज्योति मगरको हट प्रस्तुतिले उर्लाबारीका दर्शक तात्तिए

ज्योति मगरको हट प्रस्तुतिले उर्लाबारीका दर्शक तात्तिए

प्रेम देवान12527720_1026323280755390_787813681_n
विराटनगर ११ चैत्र
हट एण्ड सेक्सीको रुपमा परिचीत गायिका ज्योती मगरले पुर्वी मोरङको उर्लाबारीमा आएर हङगामा नै मचाईन् । उर्लाबारी युवा समुहद्वारा होलीको दिन हिजो आयोजित होली बिशेष कार्यक्रममा आफ्ना आदा वक्षस्थल देखिने गरी प्रस्तुतीमा उत्रिएपछी युवा दर्शकको मन स्थीरमा नै रहन सकेन । ज्योतीले सुरु गरेको ‘ओइ ज्योती देउन एकचोटी, गीत प्रस्तुत गर्न साथ युवा दर्शक ज्योतीलाई स्टेजमा नै छुन झै गरी उफ्रेका थिए । तर प्रहरी र भोलेन्टर्सको सुरक्षाले गर्दा ज्योतीलाई आफ्नो प्रस्तुती दिन सजिलो भएको थियो ।

हुन त पहिलो पुर्वी मोरङ्गमा पहिलो पटक होली मनाउन आएकी ज्योती कार्यक्रमको एक विशेष आकर्षक नै थिईन । झन्डै ५ पांचहजार भन्दा बढी उपस्थित दर्शकले ज्योतीको आदा वक्षस्थल हेर्ने मौका पाए । उर्दाबारी मात्र नभई छिमेकी शहर दमक, विर्तामोड, विराटचोक, पथरी, टाडी मोरङ्गका दर्शकहरुले भरपुर मनोरञ्जन लिने मौका पाए। झन्डौ १ दर्जन गीत गाएर कार्यक्रमको माहौललाई होली मय बनाईन् । उत्तेजक पहिरानमा उत्रेकी ज्योतीले उही मुलाको सिम्की, जोडि हाम्रो जम्छ, भन सोल्टी, छोटे सारी, जवानि चढयो, ढाडे बिरालो लगायतका गीत गाएकी थिईन ।

पिरतीमा दम छ, बोलको गीतमा पनि दर्शकहरुका तर्फबाट हुटिङ गर्दा ज्योतीले लगाएको कपडा फुकाल्दै झनै दर्शक उत्तेजित बनाएकी थिईन् । एकआपसमा रंग दलेर होली सद्भावका साथ दर्शकहरु मनाए । थप मनोरञ्जन दिलाउन स्टेजमा उत्तेजक शैलीमा सेक्सी सोल्टी, प्वाट सोल्टी र बुलेट सोल्टी भन्दै गायिका ज्योती मगरले चिच्या कराउदां दर्शक त्यती कै मात्रमा उफ्री उफ्री नाच्न व्यास्त देखीन्थे । कार्यक्रमको मध्यभागमा उनले आफ्नो टिर्सट खोल्दै गाउँदा युवाहरु छेउमै पुग्न खोज्दा आयोजकलाई माहोललाई सम्हाल्न हम्मे हम्मे परेको थियो । ज्योतीले आधा वक्षस्थल र भित्री वस्त्र देखाएर प्रस्तुती दिनु उनको विशेषता नै मानिदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्