संविधान कार्यान्वयनका लागि सबैको सहकार्य आवश्यक – ईश्वर पोखरेल

संविधान कार्यान्वयनका लागि सबैको सहकार्य आवश्यक – ईश्वर पोखरेल

बिराटनगर- चैत्र १२
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले नयाँ संविधानको कार्यान्वयनका लागि प्रमुख दलहरुबीच सहमति आवश्यक रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शुक्रबार पत्रकारसँगको कुराकानीमा पोखरेलले संविधान कार्यान्वयनका लागि कांग्रेस प्रतिपक्षमा नभई सरकारमा आउनुपर्नेमा जोड दिए । कांग्रेसलाई पनि साथमा लिएर सहमतिको राष्ट्रिय सरकार निर्माणको पहल भइरहेको बताउँदै उनले भने, ‘कांग्रेस सरकारमा नआए पनि विधिअनुसार नै वर्तमान सरकार चलिरहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्