सरकारको बिकल्प खोज्ने बेला आयो – प्रदिप पौडेल

<span class='c1'>सरकारको बिकल्प खोज्ने बेला</span> <span class='c2'>आयो – प्रदिप पौडेल</span>

बिराटनगर- चैत्र १२
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले यो सरकारको बिकल्प खोज्ने बेला भएको बताएका छन् । भक्तपुरमा रफत सञ्चार क्लबले गरेको साक्षत्कारमा नेता पौडेलले वर्तमान सरकार पूर्णरुपमा असफल भएकाले यो सरकार परिवर्तन गर्ने बेला भएको बताएका हुन् । उनले नेपाली कांग्रेस सबैभन्दा ठूलो दल भएका कारणले पनि सरकारको नेतृत्वका लागि अगि बढ्ने धारणा राखे । नेपाली कांग्रेसको महाधिवेशनपछि संसदीय दलको नेताको चयनका लागि प्रक्रिया अघि बढेको भन्दै संसदीय दलको नेता सर्वसम्वतबाट चयन नभई निवार्चनबाटै चयन हुने अवस्था सृजना भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्