बिराटनगरमा मारवाडी क्रिकेट लिग शुरु

बिराटनगरमा मारवाडी क्रिकेट लिग शुरु

चैत १३ , बिराटनगर
बिराटनगरमा नेपाल मारवाडी क्रिकेट लिगको सिजन २ शुरु भएको छ । प्रतियोगिताको शनिबार भएको उद्घाटन खेलमा बिराटनगर र भद्रपुरले बिजय सुरुवात गरेका छन
। बिराटनगर वारियर्सले ईटहरी किङ्स क्रिकेट क्लबलाई ८० रनले पराजित गरेको थियो । बिराटनगरले दिएको १६३ रनको बिजय लक्ष्य पछ्याएको इटहरी ८२ रनमा सिमित भएको थियो । यस्तै शनिबार भएको दोस्रो खेलमा भद्रपुरले राजबिराजलाई ८ विकेटलेले पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्