बाबुराम भट्टराई बिराटनगर आउदा बाँतरकोमा बस्ने

<span class='c1'>बाबुराम भट्टराई बिराटनगर</span> <span class='c2'>आउदा बाँतरकोमा बस्ने</span>

बिराटनगर चैत १४ , नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई आज बिराटनगर आउदै छन । नयाँ शक्ति अभियानले गर्न लागेको नयाँ शक्तिको एेतिहासिक आवश्यकता विषयक बृहत अन्तरक्रिया कार्यक्रममा उनले सम्मोधन गर्नेछन् । उनी आइतबारको रात बिराटनगरको कुनै होटलमा नभइ भौडाहास्थित मोहनलाल सरदारको घरमा बिताउने छन । उनको खाने र बस्ने स्थान त्यहि हुने न्यु सृष्टि दैनिकमा समाचार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्