बिराटनगर क्रिकेटमा विजयी

<span class='c1'>बिराटनगर क्रिकेटमा</span> <span class='c2'>विजयी</span>

बिराटनगर चैत १५ , नेपाल मारवाडी क्रिकेट लिगको आइतबार भएको खेलमा बिराटनगर ११ र बिराटनगर महालक्ष्मी ११ टिम विजयी भएको छ । आइतबारको पहिलो खेलमा इटहरी किङ्सलाई १५ रनमा अलआउट गरि १.४ ओभरमा बिना विकेट गुमाइ जित हासिल गरेको थियोे । बिराटनगरको तर्फबाट मनिष राठीले ह्याटि्रक सहित ४ विकेट लिएका थिए । यस्तै दोस्रो खेलमा बिराटनगर महालक्ष्मी ११ ले भद्रपुरलाइ हराएको छ । महालक्ष्मी ११ ले दिएको १७३ को टार्गेट पछ्याउने क्रममा ८७ रनमा अलआउट भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्