बिराटनगरमा पनि ठूलो हावाहुरी

बिराटनगरमा पनि ठूलो हावाहुरी

बिराटनगर चैत १५ , विहानै देखि देशका विभिन्न भागमा हावाहुरी संगै बर्षा भईरहदा बिराटनगरमा पनि अहिले ८:२० बाट ठुलो हावाहुरी र वर्षा शुरु भएको छ । तेज हावा संगैको चट्याङले बिराटनगर बासिन्दालाई त्रसित बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्