बिराटनगरमा कार्यालय मै झुन्डिएको अवस्थामा प्रहरी

बिराटनगरमा कार्यालय मै झुन्डिएको अवस्थामा प्रहरी

बिराटनगर चैत १६ , बिराटनगर -१५ स्थित सिआरभी केसलियामा कार्यरत प्रहरी जवान प्रभुकुमार माझी झुन्डिएको अवस्थामा कार्यालय भित्रै फेला परेका छन । मोरङको लखन्तरी घर भएका माझी विहान १०:३० बजे सबै प्रहरी खान खाएर ड्युटीमा गएपछि उनी चुक्कुल लगाएर ब्यारेक भित्र पसेको मोरङ प्रहरी प्रवक्ता डीएसपी शिवकुमार श्रेष्ठले जानकारी दिए । उनले आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएको छ । शव पोष्टमार्टमका लागि कोशी अञ्चल अस्पताल पुर्याएर घटनाको अनुसन्धान सुरु गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्