ओबी सर्वे : ३० % ले भने बिराटनगरमा कलर जोन बनाएको ठिक

ओबी सर्वे : ३० % ले भने बिराटनगरमा कलर जोन बनाएको ठिक

बिराटनगर चैत्र १८ ,

बिराटनगरको अनलाइन पत्रिका आवर बिराटनगर डट नेटले गरेको सर्वेमा ३०% बिराटनगर बासीले बिराटनगरमा कलर जोन बनाउने बिराटनगर उपमहानगरपालिकाको निर्णय उदाहरणीय भनेका छन् । कुन ४७६ मत प्राप्त भएको उक्त सर्वेमा यस कलर जोन बनाउने निर्णयलाई गलत भनि सबै भन्दा बढी ३५ % ले भोट गरेका छन् । त्यसैगरी पहिला अरु कार्य गर्न बाकि थियो भनेर ३३ % ले भोट गरेका थिए । ३% भोट भने हामीलाई यस बारे थाहा छैन भनि आएको थियो । survey ob

सर्बेको नतिजालाई हेर्दा बिराटनगर बासि बिराटनगर उपमहानगरपालिकाको यस निर्णय प्रति खुसि नभएको देखिएको छ

।  बिराटनगरमा गर्न बाकि अन्य धेरै काम हुदा हुदै आएको कलर जोनको निर्णयलाई  नगरपालिकाले कसरी कार्यान्यन गर्ने हो , आगामी दिनमा हेर्न बाकि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्