“पुनर्निर्माण कहाँ पुग्यो सरकार” भन्दै विवेकशील नेपाली दल सडकमा

“पुनर्निर्माण कहाँ पुग्यो सरकार” भन्दै विवेकशील नेपाली दल सडकमा

काठमाडौँ चैत्र १९ ,

युवाहरु माझ निक्कै लोकप्रिय विवेकशील नेपाली दलले ‘पुनर्निर्माण कहाँ पुग्यो सरकार’ भन्ने नारा सहित  काठमाडौँ स्थित माइतीघर मण्डलामा सडक संदेश तथा खबरदारी गर्दे अभियान सुरुवात गरेको छ । ‘पुनर्निर्माण कहाँ पुग्यो सरकार’ , जनताले २ लाख कहिले पाउने " लगायतका नारा सहित विवेकशील नेपाली दलले सरकारलाई  दवाब दिन अभियान सुरु गरेको हो । अभियान पुनर्निर्माणको सुनिस्चितता नहुन्जेल सम्म निरन्तर जारी रहने विवेकशील नेपाली दलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्