लर्डबुद्धमा होटल मेनेजमेन्ट तालिम

लर्डबुद्धमा होटल मेनेजमेन्ट तालिम

विराटनगर, फागुन २१ । विराटनगर–१३ मा रहेको लर्डबुद्ध उच्च माविमा अध्यनरत होटल मेनेजमेन्टका विद्यार्थीहारुलाई एक दिने लगन मुर्ग र मोति पुलाउको तालिम शनिबार सम्पन्न गरेको छ ।

तालिममा कलेजमा कक्षा–१२ मा अध्यनरत ६० जना विद्यार्थीहरु सहभागि रहेको कलेजका संस्थापक बिकास सेढाइले बताए । तालिमलाई कलेजका होटल मेनेजमेन्ट कोअर्डिनेटर पुष्पराज पडालले प्रशिक्षण गरेका थिए । लर्डबुद्ध उच्च माविले तालिमको आयोजना गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्