बिराटनगरमा ट्राफिक प्रहरीले थाल्यो स्टिकर अभियान

<span class='c1'>बिराटनगरमा ट्राफिक प्रहरीले</span> <span class='c2'>थाल्यो स्टिकर अभियान</span>

बिराटनगर चैत्र २० , ट्राफिक प्रहरी कार्यालय मोरंगले सवारी साधनमा स्टिकर टास्ने अभियान सुरु गरेको छ । दुर्घटना समन्धी जनचेतना जगाउन यस अभियान सुरु गरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ  । बिराटनगर हाटखोलामा प्रहरीले सनिबार बिहान एक कार्यक्रम बिच स्टिकर टास्ने काम गरेको थियो  । ट्राफिक प्रहरीले यस अभियानलाई मोरंग जिल्ला भरि गरिने बताएको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्