किड्स भिलेजमा शिक्षण तालिम

<span class='c1'>किड्स भिलेजमा</span> <span class='c2'>शिक्षण तालिम</span>

बिराटनगर चैत्र २२ ,

बिराटनगर स्थित किड्स भिलेज मनटेस्वारीमा तिन दिने शिक्षण तालिम आइतबारबाट सुरु भएको छ । काठमान्डौको kids villजेम्स स्कुलबाट आउनु भएकी कमला गुरुङबाट किड्स भिलेजका शिक्षक/शिक्षिकाहरुलाई शिक्षण तालिम संचालन भइरहेको स्कुलका प्रधानाध्यापक विजय दाहालले बताउनुभयो । प्रशिक्षक गुरुङ्गले शिक्षिकाहरुलाई बिभिन्न पढाइका बिधिका बारेमा प्रशिक्षण दिनुहुने छ । तालिम मंगलबार सम्पन्न हुने दाहालले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्