ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रमा सञ्चारकर्मीसंग अन्तरक्रिया

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रमा सञ्चारकर्मीसंग अन्तरक्रिया

विराटनगर २२ चैत्र
ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र विराटनगरले सञ्चारकर्मीसंग अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । सोमवार भ्यालु बेस मिडिया फर हेल्दी एण्ड हेल्फफुल सोसाइटीको बिषयमा कार्यक्रम गरेको हो । सञ्चारकर्मीसंग पहिलो पटक गरिएको कार्यक्रममा तनावमुक्त समाज निर्माणका निम्ती सकारात्मक सोचको विकास गर्न सञ्चार क्षेत्रको महत्वपूर्ण भुमिका रहने राजीप कर्णले बताए । उनले सकारात्मक सोचको बिकास गर्दै अघि बढन आवश्यक रहेको बताएका थिए । ध्यानले नै मानवलाई तनावबाट मुक्ता गराउने भन्दै सेवाकेन्द्र प्रमुख गिता दिदीले सकारात्मक सोचको विकासका निम्ती आफुले आफुलाई पहिला चिन्न आवश्यक रहेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्