हिमालय दर्शन कलेजमा खेल सप्ताह

<span class='c1'>हिमालय दर्शन कलेजमा</span> <span class='c2'>खेल सप्ताह</span>

विराटनगर चैत २३ ,  विराटनगर स्थित  हिमालय दर्शन कलेजमा ‘हिमालय दर्शन स्र्पोट्स मिट’ २०७२ सुरु भएको छ  । सोमबारदेखि सुरु भएको स्र्पोट्स मिट चैत्र २७ गतेसम्म चल्नेछ ।  स्र्पोट्स मिटमा  टेवल टेनिस, चेस, भलिबल, ब्याडमिन्टन, म्युजिकल चियर,  र हाजिरीजवाफ लगायतका खेलहरु समावेश गरीएको छ ।  हिमालय दर्शन स्र्पोट्स मिटमा कलेजमा अध्यनरत १ सय ५५ जना विद्यार्थीहरुको सहभागिता जनाउदै छन्  ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्