किड्स भिलेजमा मन्टेश्वरी तालिम सम्पन्न

किड्स भिलेजमा मन्टेश्वरी तालिम सम्पन्न

बिराटनगर चैत २३ , बिराटनगरमा मन्टेश्वरी बिधिबाट अध्धयापन गराउदै आएको किड्स भिलेजले आफ्ना शिक्षिकाहरुलाई तीन दिने मन्टेश्वरी तालिम सम्पन्न गरेको छ । काउन्सिल फर टिचर एजुकेसनको आयोजनामा उक्त तालिम संचालन गरिएको थियो । उक्त तीन दिने तालिमको प्रशिक्षकको रुपमा कमला गुरुङ हुनुहुन्थ्यो । आज एक कार्यक्रमका बिच तालिममा सहभागी शिक्षिकाहरुलाई प्रमाणपत्र दिई तालिम सम्पन्न गरिएको थियो । स्थापनाको छोटो समयमा नै स्थापित हुन सफल किड्स भिलेजमा हाल १५० बढि बालबालिकाहरु पढिरहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्