मोरङको लखन्तरीमा आज ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु

<span class='c1'>मोरङको लखन्तरीमा आज ट्याक्टरको</span> <span class='c2'>ठक्करबाट एक बालकको मृत्यु</span>

मोरङ, चैत्र २४ गते।

मोरङ जिल्लाको लखन्तरी गाबिसमा आज ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ।

पूर्वबाट पश्चिम जादै गरेको को २ त ११४३ नम्वरको ट्याक्टरले ठक्कर दिएर पैदल हिड्दै गरेका लखन्तरी ५ बस्ने ८ बर्षिय सइन माझीलाई घट्नास्थलमानै मृत्यु भएको हो।

घट्नास्थलमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी टोली खटिगई प्रारम्भीक अनुसन्धान कार्य पुरा गरी शव पोष्टमार्टमको लागी कोशी अञ्चल अस्पताल पठाईएको छ भने ट्याक्टर र चालक ईलाका प्रहरी कार्यालय बेलबारीको नियन्त्रणमा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्