बिराटनगरमा समर फेस्टिवल हुने

<span class='c1'>बिराटनगरमा समर</span> <span class='c2'>फेस्टिवल हुने</span>

बिराटनगर ,चैत्र २४ , ।

बिराटनगरमा गर्मि ह्वातै बढे संगै माहोल तातेको छ । यहि तातेको माहोललाई झन् तताउन बिराटनगरमा समर फेस्टिवल २०७३ हुने भएको छ । आगामी नया सालको वैशाख १८ र १९ गते बिराटनगरको नमस्कार होटेलमा हुने उक्त कार्यक्रममा बिभिन्न मनोरन्जनका साथ बालबालिकालाई बिभिन्न खेल , फेसन सो , खानको स्टलहरु रहने छ । करिस्मयातिक एडभान्टेजले उक्त कार्यक्रमको व्यवस्थापन समाल्ने छ भने होटेल नमस्कार हस्पिटालिटि पार्टनरको रुपमा रहेको छ  । बिराटनगर बासीले एउटा नया र मनोरञ्जनमुलक कार्यक्रम हेर्न पाउने आयोजकको दावी छ  । कार्यक्रमको अनलाइन पार्टनरको रुपमा अवार बिराटनगर डट नेट रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्