लर्डबुद्ध कलेजमा विदाई कार्यक्रम

<span class='c1'>लर्डबुद्ध कलेजमा</span> <span class='c2'>विदाई कार्यक्रम</span>

विराटनगर चैत्र १३
विराटनगरमा रहेको लर्डबुद्ध उच्च माविले कक्षा १२ का होटेल मेनेजमेन्ट, व्यवस्थापन र विज्ञान संकायका विद्यार्थीहरुलाई बुधबार एक कार्यक्रम आयोजना गरी बिदाई गरेको छ । कलेजमा अध्यनरत १० औं ब्याजको ५ सय ५० जना विद्यार्थीहरुलाई मायाँको चिनो प्रदान गरी बिदाई गरेको हो ।

कार्यक्रममा यूनिभर्सल लर्डबुद्ध एकाडेमि विराटनगर प्रालिका अध्यक्ष नागेश पोखरेल, लर्डबुद्ध कलेजका क्याम्पस प्रमुख नितन गजुरेल, लर्डबुद्ध उच्चमाविका प्राचार्य सरोज भट्टराई, लर्डबुद्ध स्क्ुलका प्राचार्य सिएम श्रेष्ठ, उच्चमाविका निर्देशकद्वय विकास सेढाइ र इसान राई, उच्चमावि कोअर्डिनेटर अमित सरकार , लर्डबुद्ध कलेजका पुर्व क्याम्पस प्रमुख प्रमुख प्रदिप दुवे र अभिभावक पुरनकमार राईगायत मन्तव्य राख्दै विद्यार्थीलाई शुभकामना दिएरे थिए ।

विदाई कार्यक्रममा लर्डबुद्ध स्कुलमा अध्यनरत विद्यार्थी र उच्चमाविमा कक्षा–११मा अध्यनरत विद्यार्थीले नृत्य र गित गाएर विदाई हुन लागेका कक्षा–१२ का विद्यार्थीलाई भरपुर मनोरञ्जन गरी विदाई गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्