स्थापनाको छोटो समयमा नै युवाहरुको मन जित्दै लक्ष्य इम्पोरियम

स्थापनाको छोटो समयमा नै युवाहरुको मन जित्दै लक्ष्य इम्पोरियम

बिराटनगर चैत्र २५ ,

बिराटनगर- ९ मेन रोडमामा रहेको लक्ष्य इम्पोरियमले स्थापनाको छ महिना नबित्दै बिराटनगरका धेरै युवाहरुको मन जित्न सफल भएको छ । लेडिज तथा जेन्सको रेडिमेड कपडा रहेको उक्त पसलमा युवाहरुको आकर्षण बढेको देखिन्छ । अरु पसल भन्दा नया डिजाइनका कपडा र युवायुवतीको माग अनुसारको कपडा सुलभ दरमा पाइने भएकाले युवाहरुको आकर्षण बढेको लक्ष्य इम्पोरियमका निर्देशक अमित गुप्ता बताउछन  । २१ बर्षे अमित भन्छन " उमेर सानो भएर केहि हुदैन , अरु भन्दा राम्रो काम गरे सफल भइन्छ " । अमित अहिले अन्य युवाहरुको लागि प्रेरणा पनि भएका छन्  । लक्ष्य इम्पोरियमले  बिराटनगरमा भर्खरै सम्पन्न पुर्वान्चल कलेज प्रिन्सेसको लागि बिभिन्न ड्रेस उपलब्द गराएको थियो  ।  साथै अन्य लाइभ कार्यक्रममा पनि बिभिन्न रुपमा ड्रेसहरु सहयोग गर्दै आएको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्