बिराटनगरमा साईकलबाट लडेर १२ बर्षिय बालकको मृत्यु

बिराटनगरमा साईकलबाट लडेर १२ बर्षिय बालकको मृत्यु

मोरङ, चैत्र २६ गते।

मोरङ जिल्लाको बिराटनगरमा बिहिबार साईकलबाट लडेर १२ वर्षिय एक बालकको ज्यान गएको छ।

मृत्यु हुनेमा बिराटनगर उप-महानगरपालिका २० बस्ने १२ बर्षिय मिन्टु आलमको साइकल चलाउने क्रममा लड्दा ज्यान गएको हो।

साइकलबाट लडेर गम्भीर घाईते भएका आलमलाई उपचारकालागी बिराटनगर स्थित गोल्डेन अस्पताल लगीएकोमा सोहि अस्पतालमा राती ११ बजे उनको उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्