गोबरग्यासमा परेर बालकको मृत्यु

गोबरग्यासमा परेर बालकको मृत्यु

बिराटनगर चैत्र २६

सिसहनिया–६ पिपरा बस्ने बिना चौधरीको छोरा ४ वर्षीय अनित चौधरीको सोही ठाउँ बस्ने मोहन चौधरीको गोबरग्याँसमा परी बिहीबार मृत्यु भएको छ।  खेलिरहेको अवस्थामा भैंसीले लखेट्दा गोबरग्याँसमा परेर घाइते भएका बालकको प्राथमिक स्वास्थ्य केन्द्र लमहीमा उपचारको क्रममा मृत्यु भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्