सास्थम कलेजमा सेल्फ हेल्प डेभलपमेन्ट कार्यक्रम

<span class='c1'>सास्थम कलेजमा सेल्फ</span> <span class='c2'>हेल्प डेभलपमेन्ट कार्यक्रम</span>

बिराटनगर  चैत्र २६

सास्थम कलेज बिराटनगरको प्रांगणमा बिद्यार्थीहरुको क्षमता विकास गर्ने हेतुले सेल्फ हेल्प डेभलपमेन्ट कार्यक्रम आयोजना गरिएको छ  l उक्त कार्यक्रमको सहजीकरण विकल्पका निर्देशक बसन्त अधिकारीले गर्नु भएको थियो l सो कार्यक्रममा सास्थम कलेजमा बिबिए अध्यनरतsasthhhham ७९ जना बिद्यार्थीहरुको उपस्थिति रहेको थियो l कार्यक्रमको अन्तमा सास्थम कलेजका बिबिए प्रबन्धक प्रविन रिमालले  कार्यक्रमका सहजकर्तालाइ मायाको चिनो प्रदान गर्नु भएको थियो l

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्