मोरंगका एमाले सभासदका छोराले कुटे बैंक म्यानेजर

<span class='c1'>मोरंगका एमाले सभासदका छोराले</span> <span class='c2'>कुटे बैंक म्यानेजर</span>

विराटनगर: मोरङको केरावारी–१ मा रहेको एनएमबी बैंक शाखा कार्यालयका म्यानेजर ४० वर्षीय अबिन श्रेष्ठ बिहीबार राति कुटिएका छन् ।  मोरङको कोसीहरैंचा नगरपालिका–१ का ३५ वर्षीय आशिष गुरुङले बियर खाने गिलासले विराटनगर-६ घर भएका बैंक म्यानेजर श्रेष्ठलाई कुटेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्