कियोस र इएलपी कार्यक्रम प्रभावकारी वन्दै

<span class='c1'>कियोस र इएलपी</span> <span class='c2'>कार्यक्रम प्रभावकारी वन्दै</span>

विराटनगर २६ चैत्र । अनौपचारिक क्षेत्रसेवाकेन्द्र इन्सेक पुुर्वाञ्ञ्चल क्षेत्रिय कार्यालय विराटनगरले संचालन गर्दे आएको पहल कियोस र इएलपी कार्यक्रम प्रभावकारी वन्दै गएको छ । कार्यक्रम अन्र्तगत गाउ विकास समितिका नागरिकलाइ समुुदायको अधिकार कर्तव्यका विषयमा जानकारी गराउनुका साथै शिक्षा स्वाथ्य र खाद्य अधिकारमा राज्यले दिनेसेवा सुुविधा सहज रुपले परिपुुर्ति गर्न जानकारी दिइरहेको छ । मोरंङ जिल्लाका पाचवटा गाउ विकास समितिहरु लखन्तरी, सिद्राहा, झोराहाट भौडाहा, मोतीपुुर यो कार्यक्रम संचालित छ । इन्सेकले दुुइवर्ष सम्म एउटा गाउ विकास समितिमा कार्यक्रम संचालन गर्दै आएको अनौपचारिक सेवाकेन्द्रका प्रमुुख सोमराज थापाले बताउनुुभयो ।
कार्यक्रम संचालन भएपछी स्थानिय समुदायहरुले शिक्षा, स्वास्थय, कृषि तथा खाद्यान्न अधिकार वारे जानकारी पाउन थालेको कार्यालय प्रमुख थापाले बताउनुुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्