बिराटनगरमा मिस्टर एण्ड मिस एसएलसी २०१६ हुने

<span class='c1'>बिराटनगरमा मिस्टर एण्ड मिस</span> <span class='c2'>एसएलसी २०१६ हुने</span>

बिराटनगर चैत्र २८ , जय मिडिया म्यानेजमेन्टको आयोजनामा बिराटनगरमा मिस्टर एण्ड मिस एसएलसी २०१६ हुने भएको छ । भर्खरै सकिएको एसएलसी परिक्षा दिएका बिद्यार्थीहरुलाई लक्षित गरि उक्त प्रतियोगिताको सिजन १ सुरु गर्न लागिएको जय मिडियाका निर्देशक जय राज रायले आवर बिराटनगर डट नेटलाई जानकारी दिए । प्रतियोगिताको फारम खुलिसकेको र जय मिडियाको कार्यालय बिराटनगर साथै आवर बिराटनगर डट नेटमा समेत अनलाइन फारम भर्ने सुबिधा रहेको रायले जानकारी दिए  । उक्त प्रतियोगिताको बिजेताले बिराटनगरको शिक्षदिप कलेजमा छात्रवृत्तिमा पढ्न पाउनुका साथ् साथै मिस कोशी तथा मिस्टर कोशीमा वाइल्ड कार्ड प्रवेश समेत पाउने छन् यसका साथै  बिभिन्न पुरस्कार पाउने आयोजकले बताएको छ  ।

प्रतियोगिताको अनलाइन फारम Click

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्