बिराटनगरमा संस्कृति रक्षा दौड हुने

बिराटनगरमा संस्कृति रक्षा दौड हुने

विराटनगर २८ चैत्र ।
संस्कृतीको रक्षा गर्ने उद्देश्यले विराटनगरमा दौड प्रतियोगिता हुने भएको छ । हिन्दु स्वय सेवक संघ नेपालको आयोजनामा आउँदो मंगलबार विराटनगरमा दौड प्रतियोगिता हुने बारे जानकारी दिएको छ ।
स्वय सेवक संघ नेपालले विराटनगरमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । दौड प्रतियोगितामा नेपालका ख्यातिप्राप्त कलाकारहरु ल्याएर प्रतियोगिता गर्न लागेको कार्यक्रम संयोजक भेषराज पोखरेलले जानकारी दिए ।
प्रतियोगितामा यूवाखेलाडी हरुको सहभागीता रहने भएका छन् । प्रतियोगितामा महिला र पुरुष भिन्न भिन्नै छनौट गरिने पनि पत्रकार सम्मेलनमा जानकारी दिएको छ । प्रतियोगिताको प्रथम, द्धितिय र तृतीयलाई क्रमशक ५ हजार, चार हजार र तीन हजार रुपैयाँ रहेको छ । त्यस्तै आठौ स्थान सम्म हासिल गर्नेलाई हासिल गर्नेलाई एक हजार रुपैयाँ प्रदान गरिने आयोजक समितीले जनाएको छ । ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्