मोरङको बुधनगरमा आगलागीबाट एक घरमा क्षती

<span class='c1'>मोरङको बुधनगरमा आगलागीबाट</span> <span class='c2'>एक घरमा क्षती</span>

मोरङ, चैत्र २८ गते।

मोरङको बुधनगर गाविसमा आज दिउँसो आगलागीबाट एक घर जलेको छ।

बुधनगर २ धुनी बस्तीस्थित जगदिश मण्डलको घरमा दिउँसो १४३० बजे अचानक आगलागी भएको हो।

आगलागीबाट मण्डलको टिनको छानो भएको घर, गोठ, एउटा साइकल तथा नगद तिन हजारसमेत जल्दा अन्दाजी ७५ हजार बराबरको क्षती भएको बताईएको छ।

आगलागी इलाका प्रहरी कार्यलाय बुधनबरबाट खटि गएको प्रहरी टोली र स्थानीयवासीको प्रयासमा दिउँसो ३ बजे नियन्त्रणमा आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्