भोलि बिराटनगरमा एड्रिन प्रधानले गाउने

<span class='c1'>भोलि बिराटनगरमा एड्रिन</span> <span class='c2'>प्रधानले गाउने</span>

बिराटनगर चैत ३० , बिराटनगरमा नयाँ वर्षको अवसरमा गायक एड्रिन प्रधानको सांगीतिक कार्यक्रम हुने भएको छ । बिराटनगरको फन एण्ड फुड भिलेज रिसोर्टमा बैशाख १ गते हुने उक्त कार्यक्रममा एड्रिन प्रधान लगायत बिराटनगरका स्थानीय कलाकारको पनि प्रस्तुति पनि रहेको छ । कार्यक्रमको लागि सय रुपैयाँको टिकट राखिएको छ ।कार्यक्रमलाई जिन्क भोड्काले प्रायोजन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्