बिराटनगरमा जारी भलिबलमा पुर्व क्षेत्रीय प्रहरी कार्यालय बिजयी

<span class='c1'>बिराटनगरमा जारी भलिबलमा पुर्व</span> <span class='c2'>क्षेत्रीय प्रहरी कार्यालय बिजयी</span>

बिनु तिम्सिना
बिराटनगर चैत ३०
विराटनगरमा जारी प्रथम स्वर्गीय सुर्यबहादुर थापा स्मृति पूर्वाञ्चल स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको आजको खेलमा पूर्व क्षेत्रिय प्रहरी विजयी भई सेमिफाईनलमा प्रवेश गरेका छन् ।

पूर्व क्षेत्रिय प्रहरीले संखुवासभा भलिबल क्लबलाई २८–२६ र २८–२६ को सोझो सेटले पराजित गरी सेमिफाईनलमा प्रवेश गरेको हो । बैशाख दुइ गते सम्म चल्ने प्रतियोतिामा पूर्वाञ्चलका संखुसभा, खोटाङ, भोजपुर, सिराहा, सुनसरी, झापा,नेपाल प्रहरी टीम(क्षेत्रिय), नेपालि सेनाको टीम(क्षेत्रिय) र सशस्त्र प्रहरी बल टीम(क्षेत्रिय) गरी १२ टिमको सहभागीता जनाएका छन् । भोली हुने पहिलो खेल नेपाली सेनाको आर्मी क्लब( पूर्वाञ्चल) झापाको विर्तामोड र शसस्त्र प्रहरी बलको एपिएफ क्लब( पूर्वाञ्चल) र नवज्योति क्लब खोटाङ बिच हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्