ज्योति मगरले बिराटनगर नचाईन

<span class='c1'>ज्योति मगरले</span> <span class='c2'>बिराटनगर नचाईन</span>

बिराटनगर वैशाख १ , पुर्वान्चल आइ टि एफ तेक्वान्दो एशोसियसन बिराटनगर ले मंगलबार सास्कृतिक कार्यक्रम आयोजना गरेको छ । नया वर्ष २०७३ को अवसरमा बिराटनगरको एसिया टिक होटेलमा आयोजित कार्यक्रममा गायिका ज्योति मगर , एक खुट्टाले पनि बेजोड नाच्न सक्ने निलम ढुंगाना , गायक सुमित खड्का , गायिका प्रजिता ढंगाल लगायतको बेजोड प्रस्तुति रहेको थियो । कार्यक्रममा बिराटनगरका युवा देखि लिएर बिभिन्न क्षेत्रका व्यक्तिवहरुको उपस्तिथी रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्