बिराटनगरमा नाट्य विमर्श

बिराटनगरमा नाट्य विमर्श

बिराटनगर बैशाख ३ , आरोहण गुरुकुलको आयोजनामा नाट्य क्षेत्रका विशिष्ट व्यक्तित्वसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बिराटनगर हाटखोला स्थित शुशीला कोइराला नाटक घरमा भएको कार्यक्रममा बरिष्ठ रंगकर्मी हरिहर शर्मा , प्रा डा अभि सुवेदी , रंगकर्मी सुनिल पोखरेल , रमेश रञ्जन झा र डा. शिव रिजालले नाटक बिधा र यस्को महत्त्व बारे बोल्नुभएको थियो । नाटकको संरक्षण , बिकास र यसको चुनौतीका बारे अग्रज व्यक्तित्वहरुले प्रकाश पार्नुभएको थियो । झोराहाटमा नाटक घरको उद्घाटन पछि वहाँहरुको बिराटनगरमा कार्यक्रम रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्