शहर सफा गर्दै युवाहरु

<span class='c1'>शहर सफा</span> <span class='c2'>गर्दै युवाहरु</span>

बिराटनगर बैशाख ४ , ईनरुवाका युवाहरूको समुहले इनरुवा बजार सरसफाइ अभियान अन्तर्गत शनिबार सहर सफाइ कार्यक्रम सम्पन्न गरेको छ । युथ अफ इनरुवाको आयोजनामा received_963485773770285गरिएको उक्त कार्यक्रममा ४० बढी युवाहरूको उपस्थिति रहेको  थियो । कार्यक्रममा इनरुवाका सर्वसाधारण , व्यापारी , स्थानीय निकायबाट पनि सहयोग मिलेको अभियानता अाशिष जैनले बताए । आगामी दिनमा पनि अन्य विभिन्न कार्यक्रम गरिने जानकारी जैनले दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्