“हामी युवा”को कार्यक्रम बिराटनगरमा सम्पन्न

<span class='c1'>“हामी युवा”को कार्यक्रम</span> <span class='c2'>बिराटनगरमा सम्पन्न</span>

बिराटनगर  बैशाख ४, बिराटनगरमा संचालित "हामी युवा" संस्थाले आज बिराटनगरमा एक दिने  क्षमता अभिवृद्धि तथा संजाल बिस्तारको कार्यक्रम सम्पन्न गरेको छ । बिराटनगर १ वडाका ३० बढी युवाहरूले उक्त तालिममा सहभागी भएका थिए । कार्यक्रममा युथफर ब्लड मोरङका उपाध्यक्ष सुभाष भण्डारीले बोल्ने सीप , आवर बिराटनगर डट नेट का निर्देशक बिबेक दाहालले करियर काउन्सिलिङ बारे तथा युवा अभियानकर्मी राजु श्रेष्ठले सुचनाको हक र प्रनिस श्रेष्ठले ईन्टरनेटको प्रयोग सम्बन्धि तालिम दिएका थिए ।  बिराटनगरका २२ वडामा नै संजाल बिस्तार कार्यक्रम गरिने संस्थाका संस्थापक सबिन दाहालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्