मेघालाई सहयोग जुट्दै

मेघालाई सहयोग जुट्दै

बिराटनगर बैशाख ५ , करेन्ट लागेर दुवै खुट्टा गुमाएकी बिराटनगर-११ निवासी मेघा कार्कीलाई उपचारका लागि २० हजार रुपैयाँ प्राप्त भएको छ । जागरुक नेपाली एकता मञ्च साउदी अरबले उनको उपचारका लागि सो रकम पठाएको हो । मञ्चका तर्फबाट संयोजक नवराज काफ्ले उनका बुवा परशुराम घिमिरेलाई हस्तान्तरण गर्नुभएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्