बिराटनगरमा फेरी पेट्रोल अभाव !!

<span class='c1'>बिराटनगरमा फेरी पेट्रोल</span> <span class='c2'>अभाव !!</span>

बिराटनगर बैशाख ७ , भारतीय नाकाबन्दी हटेपनि बिराटनगरमा महिना-महिनामा पेट्रोल अभाव हुने गरेको छ । विराटनगरमा केहि दिन देखि फेरी अभाव सिर्जना भएको छ । अहिले बिराटनगरका कुनै पनि पेट्रोल पम्पमा पेट्रोल छैन ।  पेट्रोल पम्पमा बुझ्दा निगमबाट नआएको बताउने गरिएको छ । फेरी बन्द हुने हल्लाले पनि असर पर्ने गरेको सर्वसाधारणको आरोप छ तर ठोस कारण भने आएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्