बिराटनगरमा प्रस्तावना तथा प्रतिवेदन लेखन तालिम सुरु

<span class='c1'>बिराटनगरमा प्रस्तावना तथा प्रतिवेदन</span> <span class='c2'>लेखन तालिम सुरु</span>

बिराटनगर बैशाख ७

बिराटनगरको श्रीकृष्ण पार्टि प्यालेसमा प्रस्तावना तथा प्रतिवेदन लेखन तालिम सुरु भएको छ। लियो जिल्ला परिषद ३२५ ए १ को आयोजना तथा बिराटनगर एक्टिभ लायन्स क्लब र योजना आयोगको विशेष सहयोग मा सुरु भएको उक्त तालिम मा बिराटनगर मा रहेका बिभिन्न लियो क्लबका २० जना सद्स्यहरुको सहभागिता रहेको छ । योजना आयोगका प्रशिक्षकद्वय डिल्ली प्रसाइ तथा बिजय मिश्रले प्रशिक्षण प्रदान गर्नु भएको उक्त तालिमको मुख्य उदेश्य युवाहरु लाइ प्रस्तावना तथा प्रतिबेदन लेख्न सक्षम बनाइ तालिम दिन योग्य बनाउनु रहेको लियो जिल्ला परिषद उपाध्यक्ष लियो एलिशा तिम्सिनाले जानकारी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्