बिराटनगरका ग्याँस डिलरको अनुगमन

बिराटनगरका ग्याँस डिलरको अनुगमन

बिराटनगर बैशाख ८ , बिराटनगरमा ग्याँस डिलरहरुले कालोबजारी गरेको गुनासो बढेपछि वाणिज्य कार्यालय बिराटनगरले डिलरहरुको अनुगमन गरेको छ । अनुगमनका क्रममा विराटनगर १० मा रहेको चादनी ट्रेडसमा रिजालको ग्याँस ५६ थान फेला परेको थियो भने बिराटनगर ९ को रोशना स्टोरले उपभोक्ताको नाम र ठेगाना नलेखी ग्या

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्