भुकम्प गएको दिन सम्झदै बिराटनगरमा विविध कार्यक्रम

<span class='c1'>भुकम्प गएको दिन सम्झदै</span> <span class='c2'>बिराटनगरमा विविध कार्यक्रम</span>

बिराटनगर बैशाख १२, गत वर्ष आज (बैशाख १२) गते कै दिन गएको महाभुकम्प र त्यसले लिएको  ८ हजार बढिको ज्यानको स्मृतिमा आज बिराटनगरमा विभिन्न कार्यक्रम सम्पन्न भएको छ । आवर बिराटनगर डट नेट र र्यापिड रेस्पोन्स टिमको आयोजनामा भिडियो प्रदर्शनी र सरकारलाई पुनर्निर्माणमा दवाब दिने कार्यक्रम सम्पन्न गरेको छ । जनआन्दोलन चोकमा प्रोजेक्टरबाट १०० बढि सर्वसाधारणलाई गत वर्ष   गएको भुकम्पका भिडियो देखाउनका साथै सोसियल मिडियाको माध्यमबाट सरकारलाई दवाब दिने कार्यक्रम सम्पन्न भएको थियो ।

111त्यसैगरी नेपाल रेडक्रस सोसाइटी मोरङले भुकम्प गएको समयमा कसरी उद्धार गरिन्छ भन्ने बारे नाटक प्रस्तुत गरेको थियो । नेबिसंघ मोरङले पनि मृतकको सम्झनामा दिप प्रज्वलन कार्यक्रम आयोजना गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्