बिराटनगरमा जुनजेलीको नयाँ आउटलेट , अब पुरुषको पनि डिजाइनर कपडा पाइने

बिराटनगरमा जुनजेलीको नयाँ आउटलेट , अब पुरुषको पनि डिजाइनर कपडा पाइने

बिराटनगर बैशाख १३, बिराटनगर-१६ स्थित जुनजेली बुटिकले आजबाट नयाँ आउटलेट सुरु गरेको छ । जुनजेली बुटिकको लेडिज आउटलेटको अपार सफलता पछि जेन्सका डिजाइनदार कपडाको पनि आउटलेट सुरु गरिएकी निर्देशक सुनिता उप्रेतीले बताउनुभयो । उक्त आउटलेटमा पुरुषका लागि कोट लगाएतका डिजाइनर कपडा रेडिमेड अथवा आफ्नो ईच्छा अनुसारको डिजाइनमा पाईने जुनजेली जेन्स आउटलेटका प्रोपराइटर तथा मोडल निराजन लुइँटेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्