बैशाख १८ गते बिराटनगरमा “फेसोनोभा”

<span class='c1'>बैशाख १८ गते</span> <span class='c2'>बिराटनगरमा “फेसोनोभा”</span>

बिराटनगर वैशाख १४ , बिराटनगरमा आगामी बैशाख १८ गते "फेसोनोभा" हुने भएको छ । कार्यक्रममा बिराटनगर लगायत राष्ट्रिय स्तरका मोडेलहरुको फेसन शो हुने छ । कार्यक्रमको मुख्य आकर्षणको रुपमा मिस नेपाल वर्ल्ड इभाना मानन्धरको उपस्तिथी रहने छ  । कार्यक्रममा ड्रेस डिजाइनरको रुपमा काठमान्डौबाट मनिष श्रेठले गर्नु हुनेछ भने कार्यक्रम संचालन लोकप्रिय प्रस्तोता संजय गुप्ता र ओसिन सिटौलाले गर्ने तय भएको छ  । कार्यक्रम वैशाख १८ गते साझ ६ बजेबाट बिराटनगर स्थित होटेल नमस्कारमा हुनेछ । कार्यक्रमका लागि टिकटको रुपमा रु ३००० (जोडी) र सिंगललाई रु २००० डिनर सहित राखिएको आयोजकले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्