आज दिउँसो रसुवालाई केन्द्रबिन्दु बनाएर ४.३ म्याग्निच्यूडको परकम्प

<span class='c1'>आज दिउँसो रसुवालाई केन्द्रबिन्दु</span> <span class='c2'>बनाएर ४.३ म्याग्निच्यूडको परकम्प</span>

बिराटनगर वैशाख १४ : आज दिउँसो  दिउँसो ३ बजेर १८ मिनेटमा रसुवालाई केन्द्रबिन्दु बनाएर ४.३ म्याग्निच्यूडको परकम्प महसुस भएको छ । रसुवाको गोसाइकुन्ड नजिकै केन्द्रिबन्दु बनाएर परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । परकम्पको धक्का रसुवा र नुवाकोटसहितका जिल्लामा महसुस भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्