आज दिउँसो रसुवालाई केन्द्रबिन्दु बनाएर ४.३ म्याग्निच्यूडको परकम्प

आज दिउँसो रसुवालाई केन्द्रबिन्दु बनाएर ४.३ म्याग्निच्यूडको परकम्प

बिराटनगर वैशाख १४ : आज दिउँसो  दिउँसो ३ बजेर १८ मिनेटमा रसुवालाई केन्द्रबिन्दु बनाएर ४.३ म्याग्निच्यूडको परकम्प महसुस भएको छ । रसुवाको गोसाइकुन्ड नजिकै केन्द्रिबन्दु बनाएर परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । परकम्पको धक्का रसुवा र नुवाकोटसहितका जिल्लामा महसुस भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्