बिराटनगरमा आजदेखि पुस्तक प्रदर्शनी

बिराटनगरमा आजदेखि पुस्तक प्रदर्शनी

बिराटनगर बैशाख २० , बिराटनगरमा आजदेखि राष्ट्रिय पुस्तक प्रदर्शनी तथा साहित्यिक यात्रा महोत्सव सुरु हुदै छ । स्थानीय मारवाडी सेवा सदनमा दिउँसो ४ बजेबाट प्रधानमन्त्री केपी ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । महोत्सवमा देशभरका १ सयभन्दा बढी प्रकाशकहरुको पुस्तक राखिनेछ । प्रदर्शनीमा २५ प्रतिशतसम्म छुटमा पुस्तक उपलब्ध हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्