जेष्ठ २ गते आमहड्ताल घोषणा

जेष्ठ २ गते आमहड्ताल घोषणा

बिराटनगर बैशाख २२ ,

थारुहट सङ्हर्ष समितिले जेष्ठ २ गते थारुहट जिल्लामा आम हड्ताल को घोषणा गरेको छ । थारुहट प्रदेशको माग गर्दै आएको समितिले आम हडताल घोषणा गरेको हो । बैशाख २४ गतेबाट थारुहट सङ्हर्ष समितिले आन्दोलनका बिभिन्न कार्यक्रम सुरु हुने घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्