अरनिको कलेजका विद्यार्थीहरुलाई बिदाई

<span class='c1'>अरनिको कलेजका विद्यार्थीहरुलाई</span> <span class='c2'> बिदाई</span>

विराटनगर÷ विराटनगर – १३ मा रहेको अरनिको उच्च माविले कक्षा १२ का विज्ञान संकायका ६ सय ५० जना विद्यार्थीहरुलाई विहीबार विराटनगरमा एक कार्यक्रम आयोजना गरी बिदाई गरेको छ ।

कलेजमा अध्यनरत विज्ञान संकायका १४ औं ब्याचको विद्यार्थीहरुलाई मायाँको चिनो प्रदान गरी कलेजले बिदाई गरेको हो ।

कार्यक्रममा कलेजको लिएको आन्तरीक, हिसान र उच्चमावि शिक्षा परिषदबाट लिएको परीक्षामा उत्कृट हुने विद्यार्थीहरुलाई नगद सहीत पुरस्कृत गरेको छ । सोही कार्यक्रममा उच्चमावि शिक्षा परिषदबाट कक्षा–११ मा कलेज प्रथम हुने ससांक भट्टराईलाई नगद २० हजार र दोस्रो हुने श्रीयंसराज भट्टराईलाई नगद १५ हजारले सम्मानित गरेको थियो ।

कार्यक्रममा कलेजका प्रार्चय राजेश कार्की, सस्थापक डा. भविन्द्र निरौला, भरत दाहाल, विकाश खनाल र प्रध्यापक कृष्ण वस्तीलगायत शुभकामना दिएर विदाई गरेको थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्