ग्रिनल्याण्ड कलेजका विद्यार्थीहरुलाई बिदाई कार्यक्रम सम्पन्न

<span class='c1'>ग्रिनल्याण्ड कलेजका विद्यार्थीहरुलाई</span> <span class='c2'>बिदाई कार्यक्रम सम्पन्न</span>

विराटनगर÷ विराटनगर – १४ मा रहेको ग्रिल्याण्ड कलेजले विहीबार परीक्षा सकेका कक्षा १२ का विज्ञान संकायका विद्यार्थीहरुलाई एक कार्यक्रमको आयोजना गरी बिदाई गरेको छ । नयाँ व्यवस्थापनमा सञ्चालन भएको कलेजका पहिलोे ं ब्याचको ५ सय ५० जना अध्यरत विद्यार्थीहरुलाई मायाँको चिनो प्रदान गरी बिधाई गरेको हो । कार्यक्रममा कलेजको लिएको आन्तरीक, हिसान र उच्चमावि शिक्षा परिषदबाट लिएको परीक्षामा उत्कृट हुने विद्यार्थीहरुलाई नगद सिहत पुरस्कृत गरेको छ । २०७१ सालमा कक्षा–११ म पूर्वाञ्चल प्रथम हुने छात्रा सुस्मिता भगतलाई अर्वाडबाट सम्मानित गरेको छ ।

कार्यक्रममा कलेजका निर्देशकहरु भरवी न्योपाने, दिपक पोखरेल, दिनेश दाहाल राजिव मिश्रा, शिवनारायण यादब र एम्स कलेजका क्याम्पस प्रमुख सिएम बस्नेत ायत शुभकामना दिएर विद्यार्थीहरुलाई विदाई गरेको थिए । सोही अवसरमा कलेजबाट विदाई हुन लागेका सुस्मिता भगत, सुस्मिता कार्की र नावेद मुर्सित लगायतले कलेजमा दुई बर्गा वितेका अनुभव सुनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्