गए राति ४.२ रिक्टर स्केलकाे परकम्प

गए राति ४.२ रिक्टर स्केलकाे परकम्प

गए राति ४.२ रिक्टरस्केलकाे परकम्पले मध्यरातमा निदाएका सर्वसाधारणलाई ब्युझायाे। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति १२:५४ मा गएकाे साे परकम्पकाे केन्द्र धादिङ हाे।परकम्पकाे झड्का धादिङ, नुवाकोट सहित काठमाडौं उपत्यकामा अनुभव गरिएको थियाे।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्