टंकीसिनुवारीमा दुर्घटना एक घाइते

टंकीसिनुवारीमा दुर्घटना एक घाइते

बिराटनगर जेठ १२,

मोरङको टंकीसिनुवारी ४ स्थित गंगा चौकमा मंगलबार सांझ करिब १७:३० बजे बिराटनगरबबाट दुहबीतर्फ जादै गरेको को ४ प २३०३ नम्बरको मोटरसाइकलले ठक्कर दिएर साइकलमा सवार उदयपुर बेल्टार ९ बस्ने १९ वर्षिय मनु राई घाइते भएकी छन।

घाइते राईलाई उपचारकालागी न्युरो अस्पताल बिराटनगर लगिएको छ भने मोटरसाइकल ईलाका प्रहरी कार्यालय निमुवामा राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्