जुनियर जेसीजले धुर्मुश-सुन्तली फाउण्डेशनको पुननिर्माण सहयोगार्थ म:म वेच्ने

<span class='c1'>जुनियर जेसीजले धुर्मुश-सुन्तली फाउण्डेशनको</span> <span class='c2'>पुननिर्माण सहयोगार्थ म:म वेच्ने</span>

बिराटनगर जेठ १९ , कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) को धुर्मुस सुन्तली फाउन्डेसनका लागि सहयोगार्थ बिराटनगरमा यहि जेठ २१ र २२ बिराटनगर जुनियर जेसिसको आयोजनामा सहयोग संकलन कार्यक्रम हुने भएको छ । सहयोग संकलनका लागि बिराटनगर जुनियर जेसिसका स्वयंसेवकहरुले बिराटनगरका विभिन्न ३ तीन ठाउँमा म:म बेच्ने र त्यसबाट बचेको रकम फाउन्डेसनका लागि छुट्याइने जेसिसका अभियानता अभिनास थापाले बताए । बिराटनगरको ट्राफिक चोक , बरगाछी र मेन रोडमा दिउँसो १ बजेबाट शुद्ध साहकारी म:म बेचेर सहयोग संकलन गरिने थापाले जानकारी दिनुभयो । धुर्मुस सुन्तली फाउन्डेसनले विभिन्न ठाउँमा भुकम्प पिडितका लागि एकीकृत नमुना बस्ती साथै सहयोग संकलन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्