कार्यकारी अधिकृत गोपाल रेग्मीको सरुवा रोकियो

<span class='c1'>कार्यकारी अधिकृत गोपाल</span> <span class='c2'>रेग्मीको सरुवा रोकियो</span>

बिराटनगर जेठ २० , बिराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपाल रेग्मीको सरुवा सामान्य प्रशासन मन्त्रालयले रोकेको छ । आर्थिक वर्ष सकिने बेला कामको चाप धेरै हुने हुनाले सरुवा रोकिएको  सामान्य प्रशासन मन्त्रालयले बताएको छ । यस अघि कार्यकारी अधिकृत रेग्मीको सरुवा हुने खबर बिराटनगरमा फैलिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्